<

 

बाँके, २१ असार ।

बाँकेको नेपालगञ्जस्थित कारगारभित्र कैदी मृत फेला परेका छनन् ।

कारागारभित्रको शौचालयमा कैदीबन्दी जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

 

तीन वर्षदेखि कैद भुक्तान गर्दै आइरहेका गुप्ता बिहीबार बिहान मृत फेला परेका हुन् ।

 

घटनाबारे मृतकको परिवारलाई खबर गरिएको र गुप्ताको मृत्युबारे प्रहरीले पनि अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0