<

 

रौतहट १४ असार।
राष्ट्रिय वृक्षारोपण दिवसको उपलक्ष्यमा बृक्षारोपण गरिएको छ ।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटको आयोजनामा चन्द्रपुर न।पा।वडा नं ६ स्थित हातेमालो सामुदायिक वनको डावरीमा बृक्षारोपण गरिएको छ ।


चन्द्रपुर न।पा।का मेयर संजय काफ्ले, डिभिजन बन कार्यालय तथा स।प्र।बल सन्तपुरका प्रमुख,जिल्ला।ट्राफिक ।प्रहरीका।

चन्द्रनिगाहपुर रौतहटका प्रमुख तथा बिभिन्न वडा र सरकारी निकायका प्रतिनिधिहरु, साझेदारी वनका समितिहरूको उपस्थितमा वृक्षारोपन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0