<

 

मञ्जय राम,कटहरिया, असाढ ७ गते ।

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ८ स्थित रहेको पिपरा पोखरीया गाउँमा आज एनसेल टावर संचालनमा आएको छ । पालिकाको एक विकट क्षेत्रका रुपमा परिचित रहेको सो वडामा आजबाट एनसेल नेटर्वक शुचारू भएको हो ।

एनसेल टावरको धेरै समस्या भएकोले आजदेखि गाउँको मोबाईल फोनमा 4G को टावर आएको छ । गाउँहरूले खुशुको साथ सम्पन गरेको छ। विश्व आधुनिक युगमा प्रवेश गरेको अवस्था धेरै पुरानो छ । तर सो गाउँमा अहिलेसम्म नेटर्वकको समस्या रहदै आएको थियो । सो वडामा लामो समयदेखि नेटर्वकको समया हुने गरेको थियो ।

तर,एनसेल टावरको धेरै समस्या भएकोले आजदेखि गाउँको मोबाईल फोनमा 4G को टावर आएको छ । गाउँहरूले खुशुको साथ सम्पन गरेको छ। । ग्रामीण क्षेत्रमा एनसेलको टावर शुचारु भएकोले उपभोक्ता हर्सित हुन। सोही गाउँका एक स्थानीयले बताए ।

पुर्व वडा अध्यक्ष नवद राय यादवको पहलमा एनसेल टावरको विहिबारदेखि टावर पुन संचालनमा आएको छ । उपस्थितिमा पुर्व वडा अध्यक्ष नवद राय यादव,गगनदेव दास,अशाेक यादव,गेनालाल यादव,दिनेश यादव,रामाकान्त यादव,किसुनि राम उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0