<

 

राैतहट,३० गते जेठ

जिल्ला प्रहरी कार्यालय राैतहटकाे निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । आज मंगलबारका दिन मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी जनक

भट्टराई बाट जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षण तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको राैतहट प्रहरी प्रमुख एसपि वीर बहादुर बुढा मगरले जानकारी गराउनु भएको हाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0