<

धनगढी, १६ बैशाख । कैलालीको टीकापुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

टीकापुर नरपालिका–१ भुपुकमैया टोलस्थित बिजयनगरको कच्ची सडक खण्डबाट टीकापुरका २५ वर्षीय विकाश चौधरी र सोही ठाउँका १९ वर्षीय अमन चौधरी एक दशमलव ४० ग्राम लागूऔषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थसहित पक्राउ परेका हुन्।

उनीहरूको साथबाट आठ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ। न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0