<

काठमाडौँ, १४ माघ ।

अस्ट्रेलिया एशियन कपको क्वाटरफाइनलमा पुगेको छ ।

आइतार सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा अस्ट्रेलियाले इन्डोनेसियालाई ४-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

अस्ट्रेलियाको जितमा मार्टिन बोयल, क्रेग गुडविन र ह्यारी सोउटरले एक एक गोल गरेका थिए । त्यस्तै एक गोल इन्डोनेसियाका एल्कान बागगोटले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि अस्ट्रेलिया एशियन कपको क्वाटरफाइनलमा पुग्ने पहिलो देश बनेको छ । साथै इन्डोनेसिया भने यो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ ।न्युजकारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0