<

काठमाडौं, ७ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्य निरूपण तथा मेलमिलाप सबन्धी कार्य तत्कालै अघि बढने बताएका छन ।

 

असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी भएर युगान्डावाट स्वदेश फर्के लगत्तै प्रधानमन्त्री प्रचण्डले संसद् अधिवेशन आह्वान हुने बित्तिकै टीआरसी विधेयक लगायत अघि बढने बताएका हुन ।

 

संसदको हिउँदे अधिवेसनवाट नै शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्‍याउने प्रधानमन्त्री प्रचण्डले बताएका हुन ।

 

आइतबार बिहान स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै टीआरसी विधेयक सदन खुल्ने बित्तिकै टुङ्ग्याइने जनाएका हुन ।न्युजका्रखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0