<
सोल ४ पुस।
दक्षिण कोरियामा विद्यार्थीहरुको एक समूहले त्यहाँको सरकारमाथि नै मुद्दा हालेका छन् । कलेजमा भर्ना हुने बेलामा दिनुपर्ने परीक्षा तय समयभन्दा ९० सेकेन्ड छिटो सकिएपछि मुद्दा हालिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1