<

 

काठमाडौं  १९ मंसिर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई पक्राउ पुर्जी जारी भएकोविरुद्ध काठमाडौंमा मसाल जुलुस निस्किएको छ ।

राजनीतिक मुद्दामा प्रतिशोधपूर्ण ढंगले पक्राउ पुर्जी जारी भएको भन्दै नेकपा समर्थकले काठमाडौंमा मसाल जुलुस निकालेका हुन् ।

२०७६ सालमा दर्ता भएको मुद्दामा काठमाडौं जिल्ला अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0