<

काठमाडौं, २ कात्तिक ।

चालु साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.७५ अंकले बढेर बन्द भएको छ । प्रि–ओपन सेसनमा १९०८.६६ विन्दुमा पुगेको बन्द हुँदा सेन्सेटिभ इण्डेक्स भने ०.२२ अंक बढेको छ।

 

बिहीबार प्रि–ओपन सेसनमा ११ स्टकको २०० कित्ता सेयर किनबेच हुँदा १ लाख १ हजार ३२९ रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये ३ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ५ स्टकको मूल्य घटेको छ । बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0