<

काठमाडौं, २१ असोज ।

नेपालले सन् २०३४ मा हुने फिफा विश्वकप आयोजना गर्न साउदी अरेबियाले गरेको प्रस्तावप्रति समर्थन जनाएको छ । २०३४ को विश्वकप आयोजना गर्न साउदीले गरेको प्रस्तावप्रति अखिल नेपाल फुटबल संघ (एन्फा)ले समर्थन जनाएको हो ।

एन्फाले विज्ञप्ति जारी गरेर साउदीको उक्त प्रस्तावप्रति पूर्ण समर्थनको प्रतिबद्धता व्यक्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0