<

 

काठमाडौं, २८ साउन ।

संघीय संसद अबरोध भए पनि संसदीय समिति बैठक भने निरन्तर चलिरहेका छन् ।

 

गत मंशिरमा भएको निर्वाचन पछि गठन भएका समितिका सभापति चयन हुन नसकिरहेको बेला संसदीय समितिका बैठक भने चलिरहेका हुन् ।

 

जसअनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । उक्त बैठक दिउसो २ बजे, सिंहदरबारमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0