२०८३ जेष्ठ ३
२०८३ जेष्ठ ३

साधरण खर्चमा मात्रै कुल बजेटको ७३.१० प्रतिशत खर्च: अर्थमन्त्री

काठमाडौं, १५ । अर्थमन्त्री प्रकाशशरण महतले साधारण खर्च अत्याधिक हुन जाँदा बिकास निमार्ण कार्यलाई अघि बढन नसकेको जनाएका छन् ।

 

आ.ब २०८०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले ऋण तिर्न, सामाजिक सुरक्षा खर्च, प्रशासनिकजस्ता साधारण खर्चमा मात्रै राज्यको बजेट जानु पर्दा विकास निमार्णको प्रक्रिया अघि बढाउन गार्‍हो भएको जनाएका हुन ।

 

‘ऋण तिर्न, सामाजिक सुरक्षा खर्च, प्रशासनिकजस्ता साधारण खर्च जस्ता शिर्षकमा मात्रै १२ खर्ब ८० २५ करोड खर्च गर्नु परेको छ, यो भनेको कुल बजेटको ७३.१० हो, यसले विकास निमार्णको काम ठप्पै पारेको अवस्था छ,’ उनले भने, ‘गत आर्थिक बर्षमा लक्ष्य अनुसारको राजश्व पनि उठन सकेको अवस्था छैन ।’

 

बजेट मन्तब्य जारी छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।