२०८२ मंसिर १
२०८२ मंसिर १

शिक्षा क्षेत्रमा समर्पित पूर्व प्रधानाध्यापक राम एकवाल प्रसाद यादवको असामयिक निधन

बज्जिकाञ्चल संवाददाता,राैतहट,असाेज १० गते । 

रौतहटकाे श्री यमुना माइ माध्यमिक विद्यालय, झुनखुनमाका पूर्व प्रधानाध्यापक तथा जिल्लाका ख्यातिप्राप्त विज्ञान शिक्षक राम एकवाल प्रसाद यादवको असामयिक निधन भएको खबरले सम्पूर्ण शिक्षा क्षेत्रलाई स्तब्ध बनाएको छ ।

शिक्षक धर्मेन्द्र प्रसाद सिह, जो हाल प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटका अध्यक्ष समेत हुन्, उनले यादव सरको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यस्तै श्री मावि टेंग्राहाका प्रधानाध्यापक अनिल यालवले पनि वहाँकाे निधन प्रति गहिरो दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । यस्तै जिल्लाका दर्जनौं शिक्षकहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

स्व. यादवको निधनले शिक्षा क्षेत्रले एक अनुकरणीय शिक्षक, अनुशासित प्रशासक र निष्ठावान व्यक्तित्व गुमाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।