२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

मुद्रास्फीति घट्ने दिशामा

 

काठमाडौं, २९ चैत ।

नेपाल राष्ट्र बैंकले चालु वर्षका फागुन मसान्तसम्मको तथ्यांकअनुसार मुद्रास्फीति नियन्त्रित र घट्ने दिशामा रहेको जनाएको छ ।

फागुनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । बैंकका अनुुसार अघिल्लो वर्षको सोही महिनामा विन्दुगत मुद्रास्फीति ७.१४ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८७ प्रतिशत रहेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।