२०८३ श्रावण २८
२०८३ श्रावण २८

बाल विवाह अन्तर विद्यालय स्तरीय वक्तृत्वकला तथा कविता प्रतियोगिता सम्पन्न

प्रदीप कुमार दास, रौतहट । ज्येष्ठ १४ गते

रौतहटको माधवनारायण नगरपालिकामा अवस्थित श्री माध्यमिक विद्यालय बिशुनपूर्वा मानपुरको प्राङ्गणमा वर्ल्ड भिजन इन्टरनेसनल नेपाल , आर्डिसी नेपाल , श्रृजना रूपान्तरण समुह माधवनारायण नगरपालिका र माधवनारायण नगरपालिकाको सहकार्यमा आयोजना गरिएको नगर स्तरीय “बाल विवाह अन्तर विद्यालय स्तरीय वक्तृत्वकला तथा कविता प्रतियोगिता ” मा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागितामा भव्य रूपमा सम्पन्न भएको छ । उक्त नगर स्तरीय वक्तृत्वकला तथा कविता प्रतियोगिता श्रृजना रूपान्तरण समुह माधवनारायण नगरपालिकाकी अध्यक्ष अनिशा कुमारी शर्माको अध्यक्षतामा सञ्चालन गरिएको प्रतिस्पर्धा कार्यक्रममा माधवनारायण नगरपालिका भरिकै १२ वटा विद्यालयका छात्र छात्राहरु सहभागी भएका थिए ।

प्रतियोगिता ३ तहमा अध्ययनरत विद्यार्थीहरुको लागि छुटा छुट्टै समुह बनाई गराइएको थियो , प्राथमिक तह ,आधारभूत तह र माध्यमिक तह गरी ३ समुह बनाई बेग्ला बेग्लै प्रतिस्पर्धीहरू प्रतियोगितमा सहभागी भएका थिए । वक्तृत्वकलामा बाल विवाहको अन्तय र सभ्य समाजको निर्माण शीर्षकमा उत्कृषठ वक्तव्य वाचन गर्दै श्री माध्यमिक विद्यालय माधोपुर र कविता प्रतियोगितामा श्री माध्यमिक विद्यालय विशुनपुर्वा, मानपुरले प्रथम स्थान हासिल गर्न सफल भएको हो भने बालविकास केन्द्र मानपुर र कविता तर्फ श्री आधारभूत विद्यालय भेल्हीले द्वितीय स्थान हासिल गर्न सफल भएको हो भने सहिद सुरेश प्राथमिक विद्यालय खेश्रहिया र कविता तर्फ श्री राम जानकी प्राथमिक विद्यालय दिपहीले तृतीय स्थान हासिल गर्न सफल भएको हो ।

यस्तै उक्त कार्यक्रमको अवसरमा माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव,उप प्रमुख निर्मला देवी रमन ,नगर शिक्षा संयोजक रामजी राय यादव ,शिक्षा प्रमुख जगनाथ यादव ,नगर बाल कल्याण अधिकारी रिता कुमारी यादव , आर्डिसि नेपाल रौतहटको कोषाध्यक्ष ममता झा ,महिला तथा बालबालिका सेल गरुडाका प्रमुख फुलमाया गुरौ , श्री माध्यमिक विद्यालय बिशुनपुर्वा मानपुरका प्रधानध्यापक राजेश कुमार यादव , विभिन्न मिडियाका सञ्चारकर्मी पत्रकार लगायत विभिन्न विद्यालय का शिक्षक शिक्षिका,विद्यार्थी ,वडाध्यक्ष हरुको उपस्थिति रहेको थियो । यस्तै , कार्यक्रम को उद्घोषण राकेश कुमार दासले गरेको थियो ।

सिफारिस

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।