काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केहिओ नेपाली दूतावास र महावाणिज्य दूतावासको शाखाहरू खारेज गरेको घोषणा गरेका छन् ।
बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास, छङ्दु र सानफ्रान्सिको महावाणिज्य दूतावास तथा विसखापटनममा रहेको दूतावासको शाखा खारेज गर्ने घोषणा गरेका हुन् ।एभरेष्ट न्यूज एजेन्सी





