२०८२ फाल्गुन २६
२०८२ फाल्गुन २६

नागा चैतन्य भन्छन्- ब्रेकअपपछि साथी बन्दा रिस उठ्छ

 

मुम्बई, २० वैशाख ।

साउथ अभिनेता नागा चैतन्य अभिनेत्री सामन्था रुथ प्रभुसँगको सम्बन्धविच्छेदपछि चर्चामा छन् । सम्बन्धविच्छेदपछि एकअर्काको नाम नलिएर दुवैले धेरै कुरा बोलिसकेका छन् ।

 

कहिले सामन्था पूर्व पति नागा र उनकी कथित प्रेमिका शोभित धुलिपालाको विषयमा बोल्छिन् । त कहिले नागा सामन्थाको नाम नलिई आफ्नो कुरा राखिरहेका छन् । हालैमात्र नागाले सामन्थाको नाम नलिईकन सम्बन्धविच्छेदपछिको जीवनका बारेमा बोलेका छन् ।

 

फिल्म ‘कस्टडी’को प्रमोसनका समयमा उनले आफूले सम्बन्ध टुटेपछि साथी बन्नुपर्ने विषयलाई बुझ्न नसकेको उल्लेख गरेका छन् । ‘एकपटक मेरी पूर्वले ब्रेकअप पछि साथी भन्ने विषयमा बोलेकी थिइन् । यो कुरालाई मैले अस्वीकार गरेको थिएँ’, उनले भनेका छन्, ‘यस्तो कुरा मलाई मनपर्दैन । यस्तो कामले मलाई रिस उठाउँछ ।’

 

नागाको नाम हाल शोभित धुलिपालासँग जोडिएको छ । उनीहरु कैयौं पटक सँगै देखिएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।