काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।
सचिव दिनेश थापामगर बैठक आज दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने भएको छ ।
बैठकले यसअघि पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खडकालाई सोधेको स्पष्टीकरण बारे छलफल गर्ने बताइएको छ । एभरेष्ट न्यूज एजेन्सी,






