२०८३ बैशाख ४
२०८३ बैशाख ४

आइपिएलमा मुम्बईको लगातार चौथो हार, अपराजित पञ्जाव

काठमाडौँ । पञ्जाव किंग्सले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पञ्जाव किंग्सले मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गरेको हो ।

मुम्बईले दिएको १९६ रनको लक्ष्य पछाएको पञ्जावले १६.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पञ्जावका लागि प्रभसिमरन सिंहले अविजित ८० रन बनाएका थिए भने कप्तान श्रेयस अय्यरले ६६ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको मुम्बईले क्वेंटन डिककको ११२ रनको शतकीय पारी र नमन धीरको ५० रन मद्धतले २० ओभरमा ६ विकेट गुमाएर १९५ रन बनाएको थियो ।

यो जितपछि पञ्जाव ५ खेलमा ९ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै मुम्बईले भने ५ खेलमा चौथो हार बेहोरेको छ । एभरेष्ट न्यूज एजेन्सी

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।