Breaking News

शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन

काठमाडौं, १३ माघ । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य (आरआर) क्याम्पस अगाडि शुक्रबार बिहान शिक्षामन्त्री शिशिर खनालको पुत्लादहन गरिएको छ । एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीहरुले शिक्षामन्त्री खनालको पुत्लादहन गरेका हुन् । विद्यार्थीहरुले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिने निर्णय गरेको भन्दै मन्त्री खनालको पुत्लादहन गरेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए । Read More »





  • भक्तपुरमा एटीएम फोड्न खोज्ने एक जना पक्राउ

    भक्तपुरमा एटीएम फोड्न खोज्ने एक जना पक्राउ

    भक्तपुर, १३ माघ प्रहरीले एटीएम फोडेर पैसा झिक्न खोज्ने एकजनालाई शुक्रबार पक्राउ गरेको छ । भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायकस्थित सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम फुटाउन कोसिस गरेको आरोपमा भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नम्बर ३ ठकुरी गाउँं झौखेलका वर्ष ३४ का राजन मल्ल पक्राउ परेका हुन् ...

  • रवि लामिछानेले छाडे सरकारी निवास

    रवि लामिछानेले छाडे सरकारी निवास

    काठमाडौं, १३ माघ निवर्तमान उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले सरकारी निवास छाडेका छन् । सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएलगत्तै उनले सरकारी निवास छाडेका हुन् । उनी यतिबेला निजी निवास गएका छन् । लामिछाने राजीनामा बुझाउन उनी गृह मन्त्रालयबाट प्रधान...

  • रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

    रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

    काठमाडौं, १३ माघ रवि लामिछानेले अदालतको फैसलालाई स्वीकार गर्ने प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकता मुद्दामा दोषि ठहर गरेपछि प्रतिक्रिया दिँदै लामिछानेले अदालतको फैसला स्वीकार्य हुने बताए । अब के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा...

  • बालुवाटार जाँदै रवि, पदबाट राजीनामा दिने

    बालुवाटार जाँदै रवि, पदबाट राजीनामा दिने

    काठमाडौं, १३ माघ अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेर नेपाली नागरिकका रुपमा सबै सेवा लिइरहेका रवि लामिछानेको उपप्रधान एवम् गृहमन्त्री तथा सांसद पद खारेज भएको छ । पद खारेज भएसँगै लामिछाने राजीनामा दिन बालुवाटार जाने भएका छन् । उनका स्वकीय सच...

  • नागरिकता मुद्दामा दोषि ठहर लामिछानेविरुद्धको फैसलामा के छ ? [पूर्णपाठ]

    नागरिकता मुद्दामा दोषि ठहर लामिछानेविरुद्धको फैसलामा के छ ? [पूर्णपाठ]

    काठमाडौं, १३ माघ सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकता मुद्दामा दोषि ठहर गरेको छ । दोषि ठहर भएसँगै लामिछानेको मन्त्री र सांसद पद गुमेको छ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले कानुनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गर्दै उन...

Recent Posts

बेलहिया माविमा आधुनिक बाल कक्षा

बेलहिया माविमा आधुनिक बाल कक्षा

जापानी मेयरलाई चिन्डो उपहार

जापानी मेयरलाई चिन्डो उपहार

भ्रष्टाचार आरोप लागेका नासुलाई सफाइ

भ्रष्टाचार आरोप लागेका नासुलाई सफाइ

नेपालमा पाँच जना कोरोना संक्रमित थपिए

नेपालमा पाँच जना कोरोना संक्रमित थपिए

हिमपातले नाग्म-गमगढी सडक अवरुद्ध

हिमपातले नाग्म-गमगढी सडक अवरुद्ध

लागूऔषधसहित दुईजना पक्राउ

लागूऔषधसहित दुईजना पक्राउ

कर्णालीमा हिमपातका फोटो फिचर

कर्णालीमा हिमपातका फोटो फिचर

आजदेखि शहीद सप्ताह सुरु

आजदेखि शहीद सप्ताह सुरु

कञ्चनपुरका ६ घरबाट अवैध काठ बरामद

कञ्चनपुरका ६ घरबाट अवैध काठ बरामद

अन्तर्राष्ट्रिय

चार वर्षपछि सुन्तला उत्पादन बढ्यो

चार वर्षपछि सुन्तला उत्पादन बढ्यो

अलैँची उत्पादन बढ्दा किसानलाई राहत

अलैँची उत्पादन बढ्दा किसानलाई राहत

कपास खेती जगाउँदै हलेसीका महिला

कपास खेती जगाउँदै हलेसीका महिला

तिन विघा उखु खेतीमा आगलागी

तिन विघा उखु खेतीमा आगलागी

कृषकलाई आधा मूल्यमा बिउ

कृषकलाई आधा मूल्यमा बिउ

चार सामाजिक उद्यमी महिला सहकारी पुरस्कृत

चार सामाजिक उद्यमी महिला सहकारी पुरस्कृत

यस्तो छ आज फलफूल तथा तरकारी बजार मूल्य 

यस्तो छ आज फलफूल तथा तरकारी बजार मूल्य 

पठानले राखेका यी १० रेकर्ड

पठानले राखेका यी १० रेकर्ड

केएल र अथियाको जोडीलाई करोडौंको उपहार

केएल र अथियाको जोडीलाई करोडौंको उपहार

बिग ब्रदर युकेमा अब्दु

बिग ब्रदर युकेमा अब्दु

पठानका कारण बंगाली फिल्मको शो कटौती

पठानका कारण बंगाली फिल्मको शो कटौती

शुक्रबारबाट प्रेमकथाको जीवनसाथी

शुक्रबारबाट प्रेमकथाको जीवनसाथी

फ्रन्टलाइन वर्कर बनिन् ऋचा चड्डा

फ्रन्टलाइन वर्कर बनिन् ऋचा चड्डा

  • वैदेशिक सहायता प्रतिवद्धता ३२.७ प्रतिशतले घट्यो, आठ महिनामा एक खर्ब २६ अर्ब प्राप्त 
  • आज नेपाली बजारमा सुनको भाउ बढ्यो
  • मालपोत कार्यालय मौलापुरले सेवाग्राहीहरुलाई आलोपालो प्रणाली अनुसार सेवा प्रवाह गर्ने
  • रौतहट प्रहरीले घरेलु मदिरा गर्याे नष्ट
  • अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग
  • कसरी ल्याउन सकिन्छ जीवनमा वास्तविक शान्ति ?
  • इन्धनको मूल्यवृद्धिको विरोधमा बुटवलमा विद्यार्थीको चक्काजाम
  • जीवनमा ध्यान किन महत्त्वपूर्ण छ ?
  • बहुमुल्य बुद्धमूर्तिको नगर परिक्रमा
  • सामलिङ्गको आईपीओ आजदेखि बिक्री खुला
  • दुई दिनदेखि अवरुद्ध महाकाली राजमार्ग खुल्यो, बाटोमा रोकिएका कानुन मन्त्री बडु गोकुलेश्वर पुगे
  • प्रि(ओपन सेसनमा ११।१० अंकले बढ्यो नेप्से
  • साधना लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन
  • अरिङ्गालको टोकाइबाट बालकको मृत्यु
  • मुस्ताङ जाने बाटोमा जताततै पहिरो
  • प्रि ओपन सेसनमा नेप्से थोरै अंकले बढ्यो
Bajjikanchal Khabar