<

 

काठमाडौं, ३ वैशाख ।

शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार दुई खेल हुँदै छन् ।

च्यासल मैदानमा अपराह्न ३ बजे संकटा क्लब र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ भने साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0