<

 

भक्तपुर, १५ असार  ।

सधैं कक्षाकोठामा रहने भक्तपुर नगरपालिका -२ मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलका विद्यार्थी  शुक्रबार रोपाइँमा रमाएका छन् ।

शुक्रबार १५ असार अर्थात् धान दिवसकाे अवसरमा विद्यालयले स्कुल नजिकैको खेतमा विद्यार्थीलाई रोपाइँका लागि लगिएको थियो ।  राेपाइँमा विद्यार्थीलाई शिक्षक शिक्षिकाहरुले सहयोग गरेका थिए ।  शिक्षकशिक्षिकाहरुले उनीहरुलाई राेपाइँमाम प्रयोग हुने औजारहरुका बारेमा समेत जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0