hfh/sf]6, @* c;f/ M klx/f]n] Iflt k'u]sf] 3/ e]/L gu/kflnsf –@, afF;kfgLdf jiff{sf sf/0f cfOtaf/ laxfg cfPsf] klx/f]n] Iflt k'¥ofPsf] :yfgLosf] 3/ . klx/f]n] kfFr 3/ Iflt k'¥ofpg'sf] ;fy} bh{geGbf a9L 3/ hf]lvddf k/]sf] :yfgLojf;Ln] atfPsf 5g . tl:a/M x]dGt s];L÷/f;;
<

रोल्पा । रोल्पामा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ ।

पहिरोले हजुरआमा र नातिनीको निधन भएको छ । शुक्रबार राति सुनछहरी गाउँपालिका-४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राति ९ बजेतिर घर माथिबाट पहिरो आएर घर पुरिएको हो । घरमा हजुरआमा र नातिनी रहेका थिए। पहिरोमा पुरिएकी ६५ वर्षीया हजुरआमा बसुना सुनार र ४ वर्षीया नातिनी बेपत्ता रहेकी छन् । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0