<

 

काठमाडौं, ६ जेठ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत जेनेभा पुगेका छन ।

 

विश्व स्वास्थ्य संगठनको ७६ औं महासभामा सहभागी हुन स्विटरजरल्याण्डको राजधानी जेनेभा पुगेका हुन ।

 

आगामी मे २१ देखी ३० मेसम्म आयोजना हुने महासभामा नेपालको तर्फवाट प्रतिनिधित्व गर्दै मन्त्री बस्नेत जेनेभा आईपुगेका हुन । उनी दुई दिन पछि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0