<

 

नयाँदिल्ली, ३० बैशाख । आज अभिनेत्री परिणीति चोपडा र राघव चडडाको बिचमा इंग्गेजमेन्ट हुदैँछ ।

 

दुबैले कपुरथला हाउस, नयाँदिल्लीमा एक बिशेष समारोहका बिचमा आज इंगेजमेन्ट गर्न लागेका हुन । त्यसका लागि उनीहरु दुवैजना मुम्बईवाट नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

 

मनिष मल्होत्राले परिणीतिको ड्रेस डिजाईन गरेका थिए । जुन ड्रेसमा उनी खुल्ने देखिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0