<

 

लन्डन, २३ बैशाख ।

वेस्टमिन्स्टर एबेमा भव्य धार्मिक समारोहमा बिचमा बेलायतका राजा चार्ल्स तृतियाको राज्याभिषेक गरिएको छ।

राजा चाल्र्सको जारी राज्यभिषेकमा उनले राजमुकुट पहिरिएका छन् । सो समारोहमा सहभागी हुनका लागिविश्वभरका प्रतिष्ठित व्यक्तिहरूले भाग लिइरहेका छन् ।  र, हजारौं मानिसहरू लन्डनमा भेला भएका छन्। यो ७० वर्षमा बेलायतको पहिलो राज्याभिषेक हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0