<

 

काठमाडौ, २९ साउन ।

प्रि ओपन सेसनमा नेप्से सूचक १.६१ विन्दुले घटेको छ । यससँगै सूचक २०७९.२४ अंकमा आएको छ । ९ लाख २६ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१ कम्पनीको १७ सय १३ कित्ता सेयर कारोबार भएको हो ।

 

यो सेसनमा कुल ३९ पटक सेयर कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0