<

 

काठमाडौं, २८ साउन ।

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ ।

 

गत शुक्रबारदेखि सुरु भएको बैठकमा समसमायिक राजनीतिक बिषय देखी मुख्यत सांसद सुनिल शर्माको पक्राउका बारेमा छलफल तथा समिक्षा हुने जनाइएको छ ।

 

अपरान्ह साढे १२ बजे बोलाइएको सो बैठक संघीय संसद भवन, तोत्से हल, नयाँ बानेश्वरमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0