२०८३ बैशाख ४
२०८३ बैशाख ४

संखुवासभामा भएको हेलिकप्टर दुर्घटनामा दुईजना घाइते, एकजनाको सकुशल उद्धार

 

संखुवासभा, २२ वैशाख ।

संखुवासभामा शुक्रबार दिउँसो भएको  हेलिकप्टर दुर्घटनमा क्याप्टेनसहित दुईजना घाइते भएका छन् ।

अरुण तेस्रोको सामान लिएर गएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन र एकजना स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाइएको जनाइएको छ ।

भोटखोला गाउँपालिका–४ सिब्रुङमा दुर्घटना भएको हो । सो दुर्घटनमा दुईजना घाइते भए पनि हेलिकप्टरमा सवार छिरिङ भोटेको भने सकुशल उद्धार गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।