२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

मौलापुर ३३ केभी लाइन हावाहुरी र वर्षाले फाल्ट, मर्मत कार्य जारी

बज्जिकाञ्चल संवाददाता,राैतहट,असाेज १८ गते । 

राैतहटमा रहेको मौलापुर वितरण केन्द्रअन्तर्गत ३३ केभी विद्युत् लाइन हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ । फाल्टको पहिचान तथा मर्मत कार्यका लागि लाइन पेट्रोलिङको काम भइरहेको वितरण केन्द्रले जानकारी गराएको छ ।

 

अचानक उत्पन्न खराब मौसमका कारण विद्युत् आपूर्ति अवरुद्ध भएकोले स्थानीय ग्राहकवर्गमा असुविधा पर्न गएको छ । मौलापुर वितरण केन्द्रले यस असुविधाप्रति क्षमा याचना गर्दै मर्मत कार्य यथाशीघ्र सम्पन्न गरी नियमित आपूर्ति पुनःस्थापना गरिने जनाएको छ ।

 

ग्राहकहरुलाई धैर्य र सहयोगका लागि धन्यवाद दिँदै वितरण केन्द्रले आवश्यक जानकारीका लागि सम्पर्कमा रहन अनुरोध गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।