२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

मधेश सरकारबाट बाहिरिने कांग्रेसको निर्णय

काठमाडौँ,०८ गते असोज । 

 

नेपाली कांग्रेसले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । यसका लागि वर्तमान मुख्यमन्त्री सतिश सिंहलाई दिएको समर्थन पार्टीले फिर्ता लिएको हाे ।

मधेश प्रदेश पार्टी संसदीय दलका नेता कृष्ण प्रसाद यादवले आजै समर्थन फिर्ता लिइएको जानकारी दिए। उनले अब कसरी अघी बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताए।

“अहिले हामी छलफलमै छौँ । सरकारलाइ दिएको समर्थन फिर्ता लिएर सत्ताबाट बाहिरिएका छौँ‚” उनले भने।

सभार नेपालन्यूज

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।