२०८२ मंसिर १
२०८२ मंसिर १

देउवा परिवार आन्दोलनकारीको ‘टार्गेट’ मा

काठमाडौं– जेन–जी पुस्ताले थालेको आन्दोलन नेताहरू तर्फ केन्द्रीत हुन थालेको छ । आन्दोलनकारीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको घरमा आगजनी गरेका छन् ।

उनीहरूले कैलालीको धनगढीस्थित राणाको घरमा आगजनी गरेका हुन् । तीन सयभन्दा बढीको संख्यामा आएका आन्दोलनकारीले घरमा आगजनी गरेको प्रतयक्षदर्शीले जानकारी दिएका छन् ।

धनगढीपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पनि आन्दोलनकारी छिरेका छन् ।

थप सुरक्षाबल तैनाथ गरिए पनि मंगलबार दिउँसो आन्दोलनकारीको समूह देउवाको निवासमा छिरेको हो ।

अहिले आन्दोलनकारीको ठूलो समूह देउवाको निवासमा पसिसकेको छ । यो समूहले देउवा निवासमा आगजनी कोसिस गरिरहेको छ ।

खबरहब

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।