२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

तनहु अपडेटः १३ हजार मत गन्दा स्वर्णिम वाग्ले दोब्बर भन्दा बढीले अगाडी

पोखरा, ११ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले दोब्बर मतले अघि बढिरहेका छन् ।

 

आज बिहान ७ः ४५ सम्म १३ हजार ६५ मत गणना सम्पन्न हुदाँ वाग्ले दोब्बर भन्दा बढी मतले अग्रता लिइरहेका हुन ।

मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यका अनुसार जारी मतगणनामा १३ हजार ६५ मतगणना सम्पन्न हुदाँ रास्वपाका वाग्लेले ७ हजार २९३ मत प्राप्त गरेका छन् ।

 

यसैगरी, नेपाली कांग्रेसका गोविन्द भट्टराईले उनी भन्दा आधा कम अर्थात ३ हजार २३४ मात्रै मत प्राप्त गरेका छन ।

 

नेकपा एमालेका सर्वेन्द्र खनाल वाग्ले भन्दा ५ हजार मतले पछि परेका छन । खनालले २ हजार १३४ मतमा सिमित रहेका छन् ।

 

हिजाे सम्पन निर्वाचनमा तनहुँ-१ मा ६३ हजार ७५७ मत खसेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।