२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

एमाले नेता रघुवीर महासेठको घरमा आगजनी

नेकपा एमालेका नेता रघुवीर महासेठको घरमा प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरेका छन् ।

उनीहरूले मंगलबार दिउँसो नेता महासेठको जनकपुरस्थित घरमा आगजनी गरेका हुन् ।

एमाले सचिव महासेठको घरमा आज युवा प्रदर्शनकारीहरूको समूहले ढुंगा मुढा गर्नुका साथै आगजनी समेत गरेको एक स्थानीयले बताएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।