२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

समाधानको पहल शुरु तर भ्रममा नपर्न सेनाको अपिल

काठमांडौ,२५ गते भादौ । 

नेपाली सेनाले समस्या समाधानका लागि सम्बद्ध पक्षबीच समन्वय भइरहेको जनाएको छ । आन्दोलनपछिको परिस्थितिलाई सम्बोधन गर्न सेनाले जारी कर्फ्यु आदेश भोलि बिहान ६ बजेसम्म रहने बताएको छ ।

त्यसपछि परिस्थितिअनुसार निर्णय लिइने जङ्गी अड्डाको भनाइ छ । तोडफोड,लुटपाट, आगजनी वा व्यक्ति तथा सम्पत्तिलक्षित आक्रमण गर्नेलाई कडा कारबाही हुने चेतावनी पनि दिइएको छ ।

सामाजिक सञ्जालमा जथाभावी सामग्री नफैलाउन आग्रह गर्दै सेनाले अवकाश प्राप्त सैनिक,सुरक्षाकर्मी,राष्ट्रसेवक, सञ्चारकर्मी र आम नागरिकलाई आधिकारिक सूचना मात्रमा विश्वास गर्न अनुरोध गरेको छ ।

तर,यता सामाजिक सञ्जालमा आन्दोलनकारी समूह जेन जीको नाममा सहमतिका बुँदा,आगामी सरकारको स्वरुपजस्ता बिना मिति र हस्ताक्षरका भ्रामक सामग्री सम्प्रेषण गर्ने क्रम बढेको छ । आन्दोलनपछिको अवस्थामा उपद्रवकारीहरुमाथि कुनै कार्वाही नहुने,दलहरुमाथि प्रतिबन्ध लाग्ने,नयाँ सरकार गठन भैहाल्नेजस्ता मनगढन्ते सामग्री सञ्जालमा व्यापक बनाइएको छ ।

नेपाली सेनाले समस्या समाधानका लागि सम्बद्ध पक्षबीच समन्वय भइरहेको जनाएको छ । आन्दोलनपछिको परिस्थितिलाई सम्बोधन गर्न सेनाले जारी कफ्र्यू आदेश भोलि बिहान ६ बजेसम्म रहने बताएको छ । आस्था

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।