काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो ।
राष्ट्रपति भवन शीतल निवासमा यस्तो सहमति जुटेको जेनजी अभियन्ता रक्षा बमले पुष्टि गरिन् । उनको आजै पौने ९ बजे सपथ गराउने तयारी भएको छ । सभार दृष्टि न्यूज








