२०८३ बैशाख ८
२०८३ बैशाख ८

लाेसपाकाे पर्सा संयाेजकमा रामचन्द्र पण्डित मनाेनयन 

आरके श्रीवास्तव,राैतहट,०८ गते चैत । 

लाेकतान्त्रिक समाजवादी पार्टी नेपालले पर्सामा आफ्नो  जिल्ला संयाेेजक ताेकेकाे छ । लाेसपा नेपालकाे अन्तरिम विधान प्रथम संशोधन अनुसार पुरानाे अध्यक्षलाई विस्थापित गरि रामचन्द्र पण्डितलाई पर्सा जिल्ला संयाेजक पदमा चयन गरेको हाे ।

लाेसपाका अध्यक्ष महन्थ ठाकुर द्वारा हस्ताक्षरित मनाेनयन पत्रमा पुरानाे अध्यक्षलाई विस्थापित गरि पण्डितलाई जिम्मेवारी दिइएको उल्लेख रहेको छ ।

 

पछिल्लो समय लाेसपाले केन्द्रदेखि जिल्ला सम्मकाे महत्त्वपूर्ण जिम्मेवारीमा पार्टीका जिम्मेवार नेताहरूलाई मनाेनयन गर्दै आएको छ ।

यसअघि लाेसपाले राैतहट जिल्ला संयाेजक पदमा भरत साहलाई मनाेनय गरेकाे थियोे ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।