२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

मधेश प्रदेश गृह मन्त्रालयले सुशासन सम्मेलन गर्ने

बज्जिकाञ्चल संवाददाता,०८ गते भदौ । 

मधेश प्रदेश सरकारका प्रवक्ता एवम गृह,सञ्चार तथा कानुन मन्त्री माननीय राजकुमार लेखीले “मधेश प्रदेशमा पारदर्शिता,जवाफदेहिता,समावेशिता,सुशासन र बिपद पहिचान,ब्यबस्थापन र न्युनिकरणको लागि सुशासन सम्मेलन” को आयोजना गरिएको जानकारी गराउनु भएको छ ।

 

प्रदेश सरकारका गृहमन्त्री राजकुमार लेखीकाे अध्यक्षतामा बसेको सुशासन तयारी बैठकले असोज २ र ३ गते जनकपुरमा हुने तय भएको हो । अन्तर्राष्ट्रिय  गैर सरकारी संस्था,सरोकारवाला पक्ष हरुको समन्वय र सहकार्यमा हुने सम्मेलनको तयारी बैठकमा नेपाल बौद्धिक प्रतिष्ठानको अध्यक्ष बिष्णु कुवर,युनिसेफ,प्लान इन्टरनेशनल,पिपुल इन निड लगायत अन्तरास्ट्रिय गैर सरकारी संस्था का प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।