२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

बज्जिकाञ्चल संवाददाता,सावन ३१ गते । 

पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ। नेपाल आयल निगमले शनिबारदेखि लागू हुने गरेर पेट्रोलको मूल्य बढाएको हो। डिजेल र मट्टिटेलमा भने एक रूपैयाँ घटाइएको छ।

योसँगै अब काठमाडौं, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोलको मूल्य प्रतिलिटर १६१ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १४९ रुपैयाँ कायम गरिएको छ।

सुर्खेत र दाङ डिपोअन्तर्गत क्षेत्रमा पेट्रोल १६० रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४८ रुपैयाँ कायम भएको निगमले जनाएको छ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भवलारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल १५८.५० रुपैयाँ र डिजेल/मट्टितेल १४६.५० रुपैयाँ पर्ने निगमले जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।