२०८३ बैशाख ३
२०८३ बैशाख ३

आज देखी १२ कक्षाको परिक्षा सुरु

 

काठमाडौं, २६ बैशाख।

आजवाट कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ ।

बिहान ८ बजेवाट १२ बजेसम्म परिक्षा सञ्चालन हुनेछ ।

 

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस बर्षको परिक्षामा यस वर्ष ५६  हजारभन्दा बढी बिद्यार्थी ग्रेड बृद्धीका लागि परिक्षामा सामेल भएका छन् ।

 

र, त्यसका लागि १, ४५३ परीक्षा केन्द्रहरु तोकिएका छन । परिक्षा जेठ ५ गतेसम्म हुनेछ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।