२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

मौलापुरमा ट्रान्सफर्मर मर्मतका कारण विद्युत् आपूर्ति केहीबेर बन्द रहने

 बज्जिकाञ्चल संवाददाता,राैतहट,असाेज १२ गते ।

राैतहटकाे मौलापुर सब-स्टेशनमा रहेको पावर ट्रान्सफर्मरको एचटि बुसबाट तेल चुहावट (लिकेज) भई ट्रान्सफर्मरको तेलको मात्रा कम भएपछि विद्युत् आपूर्ति अस्थायी रूपमा बन्द गरिने भएको छ ।

मौलापुर वितरण केन्द्रका अनुसार, ट्रान्सफर्मरमा तेल पुनः भर्न आवश्यक भएकाले आज २०८२ असोज १२ गते दिउँसो २:१५ बजेबाट ३:०० बजे सम्मको लागि विद्युत् आपूर्ति बन्द गरिने छ । मर्मत कार्य सम्पन्न भएलगत्तै जुनसुकै समयमा लाइन पुनः सुचारु गरिने जानकारी पनि वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रले यस मर्मत कार्यका क्रममा ग्राहक वर्गमा पर्न सक्ने असुविधाप्रति क्षमाप्रार्थना गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।