२०८३ आश्विन २०
२०८३ आश्विन २०

 

विश्व शिक्षक दिवस सन् १९९४ बाट मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को आह्वानमा यो दिवस मनाउन थालिएको हो । युनेस्कोका अनुसार विश्व शिक्षक दिवसको अन्तर्राष्ट्रिय श्रम संगठन, युनिसेफ र एजुकेसन इन्टरनेसनलको साझेदारीमा यो दिवस मनाउने गरिएको छ ।

विद्यार्थीको जीवनमा शिक्षकद्वारा दिइएको शिक्षा तथा मार्ग दर्शनका लागि निर्वाह गरिएको भूमिकालाई स्मरण गरिन्छ । सम्पूर्ण शिक्षकलाई सम्मान गर्न यो दिवस हरेक वर्ष मनाउने गरिएको हो ।

यस वर्ष विश्व शिक्षक दिवसका लागि ‘शिक्षकहरूसँग ऐक्यबद्धता: ६० वर्षदेखि पेशाको संरक्षण, प्रतिष्ठाको अभिवृद्धि र हाम्रो भविष्य निर्माणमा योगदान’ भन्ने नारा दिइएको छ एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनमा शेरबहादुर देउवाका लागि कुर्सी खाली राखिएको बताएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै सभापति थापाले देउवा उद्घाटनमा आउने अपेक्षासहित कुर्सी खाली राखिएको बताएका हुन् ।

उनले भने- ‘हामीले शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौँ । उद्घाटन गर्न आउनुहुन्छ भन्ने अपेक्षा गरेका थियौँ ।’

उनले देउवाको ढोकामा पटक-पटक सलामी दिएर सम्मान नहुने भन्दै उनले काम गरेको पार्टीलाई कति अग्लो र फराकिलो बनाउन योगदान गरे भन्ने आधारमा हुने बताए ।

उनले भने- ‘हामीले शेरबहादुर देउवाको मान राख्ने भनेर उहाँको ढोकामा कतिपटक सलामी दिएर मान हुने होइन । उहाँले काम गर्नुभएको पार्टीलाई अग्लो र फराकिलो बनायो कि बनाएन, मान त्यहाँबाट राख्ने हो। हामी त्यो मान राख्छौँ  एभरेष्ट न्यूज एजेन्सी,

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।