
प्रदेशवासीको आवश्यकता पहिचान गरी काम गर्ने: मधेसका मुख्यमन्त्री यादव
आरके श्रीवास्तव,राैतहट,२२ गते मंसिर । राैतहट । मधेस प्रदेशका नव–नियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली काँग्रेसले सदियौँदेखि प्रजातन्त्र स्थापनादेखि विकास निर्माणसम्म उठाएका कदमहरू सफलतापूर्वक कार्यान्वयन












