Date
शनि, चैत्र १७, २०८०
Sat, March 30, 2024

बृन्दाबन नपामा श्रीमानले श्रीमतीको गरे हत्या

राैतहट, १४ चैत्र रौतहट जिल्लाको बृन्दाबन नगरपालिका वड़ा नम्बर १ भोटिया टोलमा बिबाद हुदा श्रीमानले श्रीमतीको हत्या गरेका छन ! श्रीमती संग विबाद हुदा श्रीमान तीर्थ...
  हनुमत यादव, रौतहट, १४ चैत ।। रौतहट जिल्लामा ट्राफिक व्यवस्था अवस्थित भएका कारण दिन प्रतिदिन घटना दुर्घटना बढ्दै गएको सर्वादितै छ । तर जिल्लाका ट्राफिक प्रहरीले राजस्व उठाउनमा सिमित रहेको देखिएको छ । आर्थिक वर्ष २०८० /०८१ मा मंसिर महिना सम्म ३०२ ओटा सवारी दुर्घटना हुदा २६ जना ज्यान गुमाएका छन् भने ४७२ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय...
ओम प्रकाश यादव चैत्र १४ गते, रौतहट । रौतहटको मौलापुर नगरपालिकाले मौलापुर मधानी महोत्सव २०८० मा आफना महत्वपूर्ण योगदान दिने विभिन्न पेशा र क्षेत्रका व्यक्तिहरुलाई आज सम्मानित गरेका छन् । मैलापुर नगरपालिकाको पतौरामा रहेको पुरात्तात्विक महादेव मन्दिरको प्रांगणमा आज एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले गत फाल्गुण २२ गतेदेखी २६ गतेसम्म चलेको मधानी महोत्सवमा योगदान पुरयाउने पत्रकार, स्वास्थ्यकर्मी, कर्मचारी सहित दुई दर्जनभन्दा बढि...

काठमाडौँ महानगरका ५० पेट्रोल पम्पलाई निःशुल्क शौचालय सरसफाइका सामान दिइने

काठमाडौँ । पेट्रोल पम्पहरुमा रहेका शौचालयलाई, निःशुल्क सार्वजनिक शौचालयका रुपमा सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले ५० वटालाई सरसफाइ र स्वच्छताका सामग्री उपलब्ध गराउने भएको छ । महानगरपालिकाको...

समाचार

काठमाडौँ । पेट्रोल पम्पहरुमा रहेका शौचालयलाई, निःशुल्क सार्वजनिक शौचालयका रुपमा सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले ५० वटालाई सरसफाइ र स्वच्छताका सामग्री उपलब्ध गराउने भएको छ । महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइ र वागमती पेट्रोलियम डिलर एशोसिएसन बिच सम्झौता भएको छ । सम्झौता पत्रमा एकाइका प्रमुख नरेन्द्रबिलास बज्राचार्य र एशोसिएसनकातर्फबाट अध्यक्ष अच्युतबहादुर खड्काले...

बिजनेस

भक्तपुर, १७ चैत ।  घरेलुु तथा साना उद्योगहरुलाई बचाउन सहयोग गर्ने उद्देश्यका साथ शुक्रबारदेखि भक्तपुरमा सुरु भएको दुईदिने घरेलु उत्पादन मेला २०८० आज शनिबारसम्म चल्ने भएको छ ।   संस्कृति संरक्षण तथा पर्यटन प्रबद्र्धनका लागि घरेलु उत्पादन मेला नाराका साथ भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीस्थित नःपुखु (पोखारी) परिसरमा मेला भएको हो...

कर्पोरेट

प्रदेश समाचार

छात्रालाई दुर्व्यवहार गरेको आराेपमा मुनलाइट होस्टल सञ्चालक मधु रेग्मी पक्राउ

0
बिराटनगर, ३० फागुन ।  होस्टलमा बस्ने विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा मुनलाइट गल्स होस्टल सञ्चालक मधु रेग्मी पक्राउ परेकी छन् । मोरङको विराटनगर महानगरपालिका ८ मा रहेको...

ट्रेन्डिङ

फिचर

कभर-स्टोरी

सूचना-प्रविधि

मनोरञ्जन

छुटाउनुभयो कि ?