Breaking News

गहुँको समर्थन मूल्य प्रतिकेजी ३३.५१ रुपैयाँ

काठमाडौं, १२ फागुन ।

सरकारले गहुँको समर्थन मूल्य ३३ रुपैयाँ ५१ पैसा तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९/८०का लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३३५१ रुपैयाँ तोकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar