Breaking News

पशुपतिमा भक्तजनको भीड [तस्बिरहरू]

काठमाडौं, ६ फागुन

महाशिवरात्री पर्वको अवसरमा आज दिनभर जसो पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ । काठमाडौंको पशुपति मन्दीरमा पुगेर भक्तजनहरूले भगवान शिवको पुजाआराधना गरेका हुन् ।न्युज कारखाना

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar