Breaking News

महाशिवरात्री नजिकिदैँ गर्दा पशुपतिमा रंगरोगन शुरु (फोटो फिचर)

काठमाडौं, २८ माघ ।

महाशिवरात्री–२०७९ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन हुदैँछ ।

महाशिवरात्री नजिकिदैँ गर्दा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो । महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ । यसपालिको महाशिवरात्री ६ फागुनमा परेको छ । तस्विरहरु:

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar