Breaking News

नेपाल प्रहरीले भान्छे, कुचिकारलगायत पदमा कर्मचारी माग्यो

काठमाडौं, २७ माघ। 

नेपाल प्रहरीले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।

नेपाल प्रहरीका अनुसार कार्यालय सहयोगी रिक्त पदमा पदपूर्ति गर्नु परेकाले आवेदन आह्वान खुल्ला गरिएको हो ।

भान्छे, हजाम, सिलाई, बुनाई र कुचिकारलगायतका पदमा आवेदन माग गरिएको हो । फागुन १ गतेदेखि ३० गतेसम्म आवेदन दिन सकिने प्रहरीले जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar