Breaking News

कर्णालीमा हिमपातका फोटो फिचर

हेमन्त केसी/सुर्खेत, १० माघ

कर्णालीका हिमाली तथा पहाडी जिल्लामा भारी हिमपात भएको छ ।

हुम्ला, डोेल्पा, जुम्ला, मुगु र माथिल्लो जाजरकोटमा हिमपात भएको छ । त्यहाँको जनजीवन समेत प्रभावित भएको छ । हिमपातसँगै दैनिक गतिविधिसमेत प्रभावित भएको छ । विद्यालयसमेत बन्द हुनपुगेका छन् ।न्युज कारखाना

   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar